स्विट्जरल्यान्डको क्रान्स-मोन्टानास्थित अल्पाइन स्कि रिसोर्ट सहरमा रहेको बारमा बिहीबार नयाँ वर्ष मनाउँदै गरेका बेला विस्फोट हुँदा मृत्यु भएकाको संख्या ४० पुगेको छ।
स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै 'द मिरर'ले विस्फोटमा ४० जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको जनाएको छ।
स्थानीय समयअनुसार बिहीबार बिहान १:३० बजे स्कि रिसोर्टस्थित कन्स्टेलेसन बारमा विस्फोट भएको हो।
घटना भएको क्षेत्रलाई सिल गर्दै नो फ्लाई जोन घोषणा गरिएको छ।
318
Shares

प्रतिक्रिया