भारतका उत्तरपूर्वी राज्यहरूका धेरै क्षेत्रमा भूकम्पको धक्का महसुस छ।
समाचार एजेन्सी पीटीआईका अनुसार अधिकारीहरूले यस भूकम्पको तीव्रता ५.८ म्याग्निच्युड रहेको बताएका छन्।
भूकम्पका कारण अहिलेसम्म कुनै पनि प्रकारको क्षतिको समाचार आएको छैन।
अधिकारीहरूका अनुसार आइतबार अपराह्न ४:४१ बजे भूकम्प गएको हो।
यसको केन्द्रबिन्दु असमको उदलगुरी जिल्ला थियो।
354
Shares

प्रतिक्रिया