भारतीय प्रान्त महाराष्ट्रमा कार नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बई-गोवा राजमार्गमा रहेको जगबुडी नदीमा कार खसेको हो।
दुरघटनामा ५ जनाको मृत्यु भएको र चालक गम्भीर घाइते भएको बताइएको छ।
उनीहरू कारमा मुम्बईबाट देवरुख जाँदै थिए।
हाल दुर्घटनाबारे विस्तृत जानकारी आइसकेको छैन।
यस विषयमा अनुसन्धान जारी छ।
— IANS (@ians_india) May 19, 2025Ratnagiri, Maharashtra: An accident occurred on the Mumbai-Goa Highway when a car plunged into the Jagbudi River. Five passengers lost their lives, while the driver sustained serious injuries. All the occupants were traveling from Mumbai to Devrukh pic.twitter.com/kty9tEnNM6
243
Shares

प्रतिक्रिया