भारतीय सेनाले सोमबार जम्मु कश्मीरको साम्बा क्षेत्रमा केही शंकास्पद ड्रोन देखिएको बताएको छ।
यद्यपि, सेनाले अहिलेसम्म ड्रोनहरू कुन दिशाबाट आएका हुन् भन्ने खुलासा गरेको छैन।
चार दिनको सैन्य द्वन्द्वपछि मे १० मा भारत र पाकिस्तानबीच युद्धविराम भएको थियो।
तर सम्झौता भएको केही घण्टापछि नै भारतीय विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानले सम्झौता उल्लंघन गरेको आरोप लगाएका थिए।
816
Shares

प्रतिक्रिया