भारतीय राज्य पश्चिम बंगालको जलपाइगुडीमा भारी वर्षा, असिना र आँधीले जनधनमा ठूलो क्षति पुर्याएको छ।
बीबीसी हिन्दीका अनुसार आँधीका कारण रुख ढलेर कम्तीमा चार जनाको मृत्यु भएको छ।
समाचारअनुसार अस्पतालमा तीन सयभन्दा बढीलाई भर्ना गरिएको छ, जसमध्ये कम्तीमा २० जनाको अवस्था गम्भीर छ।
राज्यका मुख्यमन्त्री ममता बनर्जीले यस विपत्तिसँग जुध्न जनतालाई हरसम्भव सहयोग गर्ने आश्वासन दिएकी छन्।
भिडिओ–
#WATCH | Rain and hailstorms hit several parts of West Bengal's Jalpaiguri causing damage to houses, buildings and crops.
Four people have lost their lives and over 100 others are injured in the cyclone incident: Jalpaiguri SP pic.twitter.com/vPMPa8PYVO — ANI (@ANI) March 31, 2024
807
Shares

प्रतिक्रिया