ad ad

ग्लोबल


कृष्ण जन्माष्टमीका दिन भारतमा मन्दिर दर्शनका क्रममा निसासिएर २ जनाको मृत्यु

कृष्ण जन्माष्टमीका दिन भारतमा मन्दिर दर्शनका क्रममा निसासिएर २ जनाको मृत्यु

घटनास्थल। तस्बिर : एएनआई


नेपालखबर
भदौ ४, २०७९ शनिबार ८:४६, काठमाडौँ

कृष्ण जन्माष्टमीका दिन भारतस्थित मथुराको बाँके बिहारी मन्दिरमा भीडका कारण निसाएिर २ जनाको मृत्यु भएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार शुक्रबार राति २ बजे मंगला आरतीका क्रममा निसासिएर दुई भक्तको मृत्यु भएको हो। ६ भक्तजनको स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ।

दुर्घटना हुँदा अधिकारीहरू मन्दिरको छतमा बनेको बालकनीबाट परिवारलाई भीआईपी दर्शन गराउन व्यस्त रहेको आरोप छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .