NepalKhabar NepalKhabar

ग्लोबल


बिहारमा मन्त्रिपरिषद् विस्तार

बिहारमा मन्त्रिपरिषद् विस्तार

नेपालखबर
साउन ३१ , पटना

भारत बिहारका मुख्यमन्त्री नीतिशकुमारले मन्त्रिपरिषद् विस्तार गरेका छन्। राष्ट्रिय जनता दल (आरजेडी) का नेता तेजप्रताप यादव, उक्त दलका चार जना विधायकसहित झन्डै ३० जना विधायकलाई उनले नयाँ मन्त्रिपरिषद्मा सामेल गरेका छन्। 

आरजेडी, जनता दल युनाइडेट (जेएलडी) लगायत विभिन्न पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका नीतिशकुमारको उपस्थितिमा आज राज्यपालले नयाँ मन्त्रीहरूलाई शपथ खुवाए। 

छत्तीस जनासम्मको मन्त्रिपरिषद् बनाउन सकिने बिहारमा मुख्यमन्त्रीले भविष्यमा त्यसलाई अझ विस्तार गर्न केही मन्त्री पद रिक्त राखेका छन्। 

भारतीय जनता पार्टी (भाजपा) सँगको सत्ता साझेदारी त्यागेर आरजेडी, जेएलडी, अन्य साना दल र स्वतन्त्र विधायकहरूको समर्थनमा यसै महिनाको प्रारम्भमा नीतिशकुमारले आगामी बुधबार बिहार विधानसभामा बहुमत साबित गर्ने सम्भावना छ।

सन् २०२० को विधानसभा निर्वाचनमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धनले एक सय २५ सिट जितेको थियो भने  भाजपाले ७४, नीतिशकुमारको जनता दल ९युनाइटेड० ले ४३, विकासशील इन्सान पार्टीले चार र हिन्दुस्तान अवाम पार्टी ९धर्मनिरपेक्ष० चार सिट जितेको थियो। रासस÷एएनआई

साउन ३१, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.