अमेरिकी सभामुख न्यान्सी पेलोसीले एक दिने ताइवान भ्रमण टुंग्याएकी छन्। उनी ताइवान छाड्न ताइपेइस्थित सोङसान विमानस्थल पुगेकी छन्।
पेलोसीको भ्रमणको चीनले क्रुद्ध प्रतिक्रिया दिएको छ। चीनले ताइवानवपरिपरि सैन्य अभ्यास सुरु गरेको छ।
मंगलबार राति ताइवान ओर्लिएकी पेलोसीले त्यहाँ संसदमा सम्बोधन गर्नुका साथै राष्ट्रपति साइ यिङ वेनसँग भेट गरेकी थिइन्।
ताइवानपछि पेलोसी दक्षिण कोरिया र जापान भ्रमणमा जाने बताइएको छ।
306
Shares
प्रतिक्रिया