ad ad

ग्लोबल


७३ औं गणतन्त्र दिवस मनाउँदै भारत

७३ औं गणतन्त्र दिवस मनाउँदै भारत

नेपालखबर
माघ १२, २०७८ बुधबार ९:५१, काठमाडौँ

आज भारतले आफ्नो ७३ औं गणतन्त्र दिवस मनाउँदै छ।

यसपटक भारतको सरकारले तामझामका साथ गणतन्त्र दिवस मनाउने तयारी गरेको छ।

यसपटकको गणतन्त्र दिवसमा भारतका १२ राज्य र केन्द्र शासित प्रदेशका साथै ९ मन्त्रालयले झाँकी प्रदर्शन गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। 

परेडमा पनि कोरोना खोप लगाएका मानिस मात्र सामेल हुन पाउनेछन्। भारतले प्रत्येक वर्षको जनवरी २६ मा आफ्नो गणतन्त्र दिवस मनाउँदै आएको छ। 

सन् १९५० को जनवरी २६ देखि भारतको आफ्नै संविधान कार्यान्वयनमा आएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .