ad ad

ग्लोबल


पाकिस्तानको लाहोरमा विस्फोट, कम्तीमा तीनजनाको ज्यान गयो

पाकिस्तानको लाहोरमा विस्फोट, कम्तीमा तीनजनाको ज्यान गयो

नेपालखबर
माघ ६, २०७८ बिहिबार १९:१४, काठमाडौँ

पाकिस्तानको लाहोर शहरमा बिहीबार भएको विस्फोटमा कम्तीमा पनि तीनजनाको ज्यान गएको छ।

यो विस्फोटमा कम्तीमा पनि २० जना घाइते भएका छन्। 

लाहोर पुलिसका प्रवक्ता राणा आरिफका अनुसार शुरुवाती जाँच मोटरसाइकलमा टाइम कन्ट्रोल बम फिट गरेर विस्फोट गराइएको हो। 

यो विस्फोट शहरको लाहौरी गेट इलाकास्थित अनारकली बजारकोपान मण्डीमा भएको थियो। 

मारिएमा मानिसमा एक बालक पनि छन्। अस्पतालका अधिकारीहरुका अनुसार चार घाइतेको अवस्था नाजुक छ

विस्फोटको असर सडकमा आधा मिटर गहिरो खाडल परेको छ। विस्फोटले नजिका कयौँ घर पनि चर्किएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .