ad ad

ग्लोबल


भारतमा एकैदिन थपिए २ लाख ६४ हजारभन्दा धेरै नयाँ संक्रमित

भारतमा एकैदिन थपिए २ लाख ६४ हजारभन्दा धेरै नयाँ संक्रमित

नेपालखबर
पुस ३०, २०७८ शुक्रबार १०:५३, काठमाडौँ

भारतमा पछिल्लो २४ घण्टामा भारतमा २ लाख ६४ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा २ लाख ६४ हजार २ सय नयाँ संक्रमित थपिएका हुन्।

भारतमा अघिल्लो दिनको तुलनामा नयाँ संक्रमितको संख्यामा ६.७ प्रतिशतले बढेको हो।  

भारतमा पछिल्लो २४ घण्टामा ३१५  संक्रमितको मृत्यु भएको छ। त्यस्तै कोरोनाको संक्रमणदर पनि १४.७८ प्रतिशत पुगेको छ। 

भारतमा अहिलेसम्म ५ हजार ७५३ ओमिक्रोन भेरियन्टसहितका संक्रमित भेटिएका छन्।

ओमिक्रोन भेरियन्टसहितको संक्रमण फैलिएसँगै भारतमा निकै तीव्र गतिमा कोरोना संक्रमण फैलिइरहेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .