अमेरिकी राज्य फ्लोरिडामा एक गोहीले तारले बाधेको बार नाघिदिएको छ।
उक्त गोहीले बार चढेरै नाघेको देखिएको छ। त्यसको भिडियोसमेत सार्वजनिक भएको छ।
नाभल एयर स्टेसन ज्याक्सनभिल्लेमा गत शनिबार यस भिडियो खिचिएको हो। जहाँ गोहीले बारलाई नै नाघेको दख्न सकिन्छ।
क्रिस्टिना स्टिवार्टले यस भिडियोलाई खिचेकी हुन्। उनले आफूलाई गोहीले बार नाघेको देख्दा अचम्म लागेको बताएकी छिन्। डेलीमेल
(भिडियो)
3
Shares
प्रतिक्रिया