रोचक

Tata MotorsTata Motors

रोनाल्डोकी प्रेमिका जोर्जिना कुकुरसँग यसरी नाचिन् (भिडिओ)


नेपालखबर
काठमाडौं, बैशाख १९

स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोकी प्रेमिका जाेर्जिना राेड्रिगेज सामाजिक संजालमा निकै सक्रिय छिन्।

उनी प्राय इन्स्टाग्राममा फोटो तथा भिडिओहरु अपलोड गरिरहेकी हुन्छिन्।

स्पेनिस मोडल र नृत्यकार उनले हालै इन्स्टामा अपलोड गरेको एउटा भिडिओ भाइरल भइरहेको छ।

Cristiano Ronaldo with his girlfriend Georgina Rodriguez - The Himalayan  Times - Nepal's No.1 English Daily Newspaper | Nepal News, Latest Politics,  Business, World, Sports, Entertainment, Travel, Life Style News

इन्स्टाग्राममा उनले कुकुरसँग नाचेको भिडिओ हालेकी हुन्। उनलेजस्तै कुकुरले पनि नृत्य गरेको देखिएको छ।

यो भिडिओलाई धेरैले मन पराएका छन्। दुई दिन अगाडि पोस्ट भएको यस भिडिओमा २३ लाखभन्दा बढी लाइक्स आएको छ।

(भिडिओ)

बैशाख १९, २०७८, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors