ad ad

रोचक


हजारौं हाँस एकसाथ सडकमा, भयो ट्राफिक जाम (भिडियो)

हजारौं हाँस एकसाथ सडकमा, भयो ट्राफिक जाम (भिडियो)

नेपालखबर
साउन २५, २०७६ शनिबार १०:५०,

भारतको दक्षिणी राज्य केरलामा हजारौं हाँस एकसाथ सडकमा आएपछि ट्राफिक जाम भएको छ।

व्यस्थ सडकमा हजारौैं हाँस सडकमा आएपछि ट्राफिक जाम भएको जनाइएको छ।

हाँसको रेखदेख गर्ने मानिसले हाँसलाई ठूलो मैदानमा लान चाहन्थे। तर हाँसहरु सडकमा छिरेपछि ट्राफिक जाम भएको हो।
(भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .