ad ad

रोचक


म्यान अफ दि म्याच घोषित भएकालाई कुखुराको भाले पुरस्कार

म्यान अफ दि म्याच घोषित भएकालाई कुखुराको भाले पुरस्कार

नेपालखबर
साउन ९, २०७६ बिहिबार १०:३०,

अफ्रिकी देश मलावीका एक स्टार फुटबलरले म्यान अफ दि म्याच भए बापत कुखुराको भाले पुरस्कार प्राप्त गरेका छन्।

यसैहप्ता प्रिमियर डिभिजन लिगमा भएको एक खेलमा दुई गोल गरेका हसन काजोकेले भाले पुरस्कार पाएका हुन्।

उनी न्यासा बिग बुलेट्स क्लबबाट खेल्छन्। रोचक विषय त के भने उक्त भालेलाई उनको क्लबको रङले पोतिएको थियो।

 Kajoke, sadly, doesn't play on the wing

यस अगाडि अफ्रिकी देशको लिग खेलमा म्यान अफ दि म्याच घोषित भएका व्यत्तिले ५ जीवीको डाटा, बन्चरो, चप्पल लगायतका सामाग्री प्राप्त गरेका थिए। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .