ad ad

रोचक


डेटिङ एपमा श्रीमती भेटिएपछि झस्किए यी व्यक्ति‍‍...

डेटिङ एपमा श्रीमती भेटिएपछि झस्किए यी व्यक्ति‍‍...

नेपालखबर
साउन ८, २०७६ बुधबार १२:२४,

विशेषत एक युवाले प्रेमीका खोज्न या एक युवतीले प्रेमी खोज्नका लागि यो एप चलाउने गर्दछन्। केही मानिसहरु यसलाई मनोरन्जनको रुपमा लिने गर्दछन्।

हालै एक युवाले टिन्डर चलाइरहेका थिए। टिन्डरमा युवती खोज्दै जाँदा उनको भेट आफ्नी श्रीमतीसँग भयो।

१४ महिना अगाडिमात्र उनीहरुको विवाह भएको थियो। श्रीमती व्यापारको सिलसिलामा एक हप्ता अगाडिमात्र बाहिर गएकी थिइन्।

तर जब आफ्नी श्रीमतीलाई टिन्डरमा ती व्यक्तिले देखे। उनी झस्किए। दुवै निशब्द भए।

यी दुवैको विवाहसमेत टिन्डरकै कारणले भएका थिए। विवाहपछि भने दुवैले टिन्डर नचलाउने सर्त राखेका थिए।

तर दुर्भाग्य विवाहपछि पनि फेरि दुवैको भेट टिन्डरमै भयो। टिन्डरमा युवती खोज्दै जाँदा ती व्यक्तिले श्रीमतीको फोटो देखेका थिए।

तर च्याट हुन नपाउँदै श्रीमतीले स्वाइप गरि हालिन् अर्थात् अर्को प्रयोगकर्तासँग बोल्न चाहिन्।

टिन्डरले जोडी मिलाई दिएको छ। केहीको घरबार विगारेको छ। टिन्डर विवाह गरिसकेका लागि उपयुक्त एप नभएको जानकारहरु बताउँछन्। डेलीमेल

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .