रोचक

Tata MotorsTata Motors

डेटिङ एपमा श्रीमती भेटिएपछि झस्किए यी व्यक्ति‍‍...

टिन्डर


नेपालखबर
काठमाडौं, साउन ८

टिन्डर एप्लिकेशन डेटिङको लागि प्रचलित एप हो।

विशेषत एक युवाले प्रेमीका खोज्न या एक युवतीले प्रेमी खोज्नका लागि यो एप चलाउने गर्दछन्। केही मानिसहरु यसलाई मनोरन्जनको रुपमा लिने गर्दछन्।

हालै एक युवाले टिन्डर चलाइरहेका थिए। टिन्डरमा युवती खोज्दै जाँदा उनको भेट आफ्नी श्रीमतीसँग भयो।

१४ महिना अगाडिमात्र उनीहरुको विवाह भएको थियो। श्रीमती व्यापारको सिलसिलामा एक हप्ता अगाडिमात्र बाहिर गएकी थिइन्।

तर जब आफ्नी श्रीमतीलाई टिन्डरमा ती व्यक्तिले देखे। उनी झस्किए। दुवै निशब्द भए।

यी दुवैको विवाहसमेत टिन्डरकै कारणले भएका थिए। विवाहपछि भने दुवैले टिन्डर नचलाउने सर्त राखेका थिए।

तर दुर्भाग्य विवाहपछि पनि फेरि दुवैको भेट टिन्डरमै भयो। टिन्डरमा युवती खोज्दै जाँदा ती व्यक्तिले श्रीमतीको फोटो देखेका थिए।

तर च्याट हुन नपाउँदै श्रीमतीले स्वाइप गरि हालिन् अर्थात् अर्को प्रयोगकर्तासँग बोल्न चाहिन्।

टिन्डरले जोडी मिलाई दिएको छ। केहीको घरबार विगारेको छ। टिन्डर विवाह गरिसकेका लागि उपयुक्त एप नभएको जानकारहरु बताउँछन्। डेलीमेल

 

साउन ८, २०७६, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors