ad ad

रोचक


स्पाइडरम्यानका खलनायकले चढ्ने यानजस्तै उड्ने यान! (भिडियो)

स्पाइडरम्यानका खलनायकले चढ्ने यानजस्तै उड्ने यान! (भिडियो)

नेपालखबर
साउन ६, २०७६ सोमबार १२:३,

फ्र्यांकी जापटाले उक्त यान बनाएका हुन्। उनको सानैदेखिको चाहना थियो उड्ने। तर हवाई जहाजमा होइन। त्यसैले उनले उड्ने यान बनाए जुन हवाई जहाज होइन्।

उक्त उड्ने यान काल्पनिक चलचित्र स्पाइडरम्यानको खलनायकले चढ्ने यानजस्तै छ। यतिबेला यस यानको खुबै चर्चा भएको छ।

जापटाले यस यानलाई फ्रेन्च राष्ट्रपति इम्यानुअल म्याक्रोको अगाडि पनि उडाएका छन्।

Image result for French inventor whose flying board wowed the world

काल्पनिक चलचित्र तथा साइन्स फिक्सन चलचित्रमा कल्पना गरिएका त्यस्ता थुप्रै उड्ने यानहरु यतिबेला वास्तविकतामा परिणत भएका छन्।

यतिबेला उड्ने कारहरु बन्न थालेका छन्। उड्ने कार सन् २०३० को दशकबाट व्यावसायिक हुने वैज्ञानिकहरुको भनाइ छ।

(भिडियो)

चलचित्र आइरनम्यानमा त्यसका नायक आकाशमा उड्छन्, ब्याटम्यानका नायक आकाशमा उड्छन्।

ठिक त्यस्तै उड्ने यानहरु यतिबेला बनेका छन्। विज्ञानले कल्पनालाई वास्तविकतामा परिणत गरिरहेको विज्ञहरु स्वीकार गर्दछन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .