रोचक

Tata MotorsTata Motors

स्पाइडरम्यानका खलनायकले चढ्ने यानजस्तै उड्ने यान! (भिडियो)


नेपालखबर
पेरिस, साउन ६

हलिउड चलचित्र स्पाइडरम्यानमा एक खलनायकले चढ्ने यानजस्तै उड्ने यान फ्रान्समा बनेको छ।

फ्र्यांकी जापटाले उक्त यान बनाएका हुन्। उनको सानैदेखिको चाहना थियो उड्ने। तर हवाई जहाजमा होइन। त्यसैले उनले उड्ने यान बनाए जुन हवाई जहाज होइन्।

उक्त उड्ने यान काल्पनिक चलचित्र स्पाइडरम्यानको खलनायकले चढ्ने यानजस्तै छ। यतिबेला यस यानको खुबै चर्चा भएको छ।

जापटाले यस यानलाई फ्रेन्च राष्ट्रपति इम्यानुअल म्याक्रोको अगाडि पनि उडाएका छन्।

Image result for French inventor whose flying board wowed the world

काल्पनिक चलचित्र तथा साइन्स फिक्सन चलचित्रमा कल्पना गरिएका त्यस्ता थुप्रै उड्ने यानहरु यतिबेला वास्तविकतामा परिणत भएका छन्।

यतिबेला उड्ने कारहरु बन्न थालेका छन्। उड्ने कार सन् २०३० को दशकबाट व्यावसायिक हुने वैज्ञानिकहरुको भनाइ छ।

Bidhlabmobile bidhlab

(भिडियो)

चलचित्र आइरनम्यानमा त्यसका नायक आकाशमा उड्छन्, ब्याटम्यानका नायक आकाशमा उड्छन्।

ठिक त्यस्तै उड्ने यानहरु यतिबेला बनेका छन्। विज्ञानले कल्पनालाई वास्तविकतामा परिणत गरिरहेको विज्ञहरु स्वीकार गर्दछन्।

 

 

साउन ६, २०७६, सोमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors