रोचक

Tata MotorsTata Motors

पार्क घुम्न गएका पर्यटकहरुले फुल चोरेपछि पार्क नै बन्द


नेपालखबर
सिचुवान, असार १८

चीनको सिचुवान प्रान्तस्थित एक वातावरण मैत्री पार्कमा घुम्न गएका पर्यटकहरुले त्यहाँको फुल चोरेपछि पार्क नै बन्द गर्नु परेको छ।

गत मार्चदेखि बन्द गरिएको पार्क ३ महिना वितिसक्दा अझै खुल्न सकेको छैन।

लङकियावो साँस्कृतिक तथा वातावरण मैत्री पार्क निकै ठूलो छ। त्यस पार्कमा दैनिक २ सयदेखि ५ सयसम्म मानिसहरु घुम्न जान्छन्।

त्यहाँ २ लाख ५० हजार स्क्वायर मिटरमा कमलको फुल रोपिएको छ। फुल फुल्ने मौसम आएपछि फुल ढकमक्क फुलेका थिए।

The flower-pickers have prompted widespread condemnation. Photo: Red Star News

तर जब फुल फुल्यो मानिसहरु भिड जम्मा भए। पार्कका सुरक्षा गार्डले भिडलाई नियन्त्रणमा लिन सकेनन्।

सबै फुल चुडिए। अहिलेसम्म फुल फुल्न सकेको छैन। विस्तारै कमलको बगैँचा फक्राउँदै गरेको जनाइएको छ।

पार्क फेरि खोल्ने योजना बनाइएको छ। एससीएमपीका अनुसार पार्कका अधिकारीले अबदेखि सुरक्षा कडा गरिने बताएका छन्।

Visitors pictured climbing the fence to break into the park. Photo: Thepaper.cn

 

असार १८, २०७६, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors