ad ad

रोचक


पार्क घुम्न गएका पर्यटकहरुले फुल चोरेपछि पार्क नै बन्द

पार्क घुम्न गएका पर्यटकहरुले फुल चोरेपछि पार्क नै बन्द

नेपालखबर
असार १८, २०७६ बुधबार ११:५२,

गत मार्चदेखि बन्द गरिएको पार्क ३ महिना वितिसक्दा अझै खुल्न सकेको छैन।

लङकियावो साँस्कृतिक तथा वातावरण मैत्री पार्क निकै ठूलो छ। त्यस पार्कमा दैनिक २ सयदेखि ५ सयसम्म मानिसहरु घुम्न जान्छन्।

त्यहाँ २ लाख ५० हजार स्क्वायर मिटरमा कमलको फुल रोपिएको छ। फुल फुल्ने मौसम आएपछि फुल ढकमक्क फुलेका थिए।

The flower-pickers have prompted widespread condemnation. Photo: Red Star News

तर जब फुल फुल्यो मानिसहरु भिड जम्मा भए। पार्कका सुरक्षा गार्डले भिडलाई नियन्त्रणमा लिन सकेनन्।

सबै फुल चुडिए। अहिलेसम्म फुल फुल्न सकेको छैन। विस्तारै कमलको बगैँचा फक्राउँदै गरेको जनाइएको छ।

पार्क फेरि खोल्ने योजना बनाइएको छ। एससीएमपीका अनुसार पार्कका अधिकारीले अबदेखि सुरक्षा कडा गरिने बताएका छन्।

Visitors pictured climbing the fence to break into the park. Photo: Thepaper.cn

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .