ad ad

रोचक


वेलायतको इस्टबर्नमा एक घन्टामै हजारभन्दा बढी चट्याङ

वेलायतको इस्टबर्नमा एक घन्टामै हजारभन्दा बढी चट्याङ

एजेन्सी
असार ५, २०७६ बिहिबार ९:१५,

वेलायतको इस्टबर्न शहरमा एक घन्टामै हजारभन्दा बढी चट्याङ परेका छन्।

मंगलबार राति मुसलधारे पानीसँगै लगातार चट्याङ परेको थियो।

लगातार चट्याङका कारण ठूलो खतरा निम्तनसक्ने भएकाले त्यहाँ विजुली काटिएको थियो।

इस्टबर्नका मौसमविद एलेक्स बुरकिलका अनुसार चट्याङ साँच्चै खतरनाक परेको थियो।

Eastbourne

Canvey Island

Ditchling

Beachy Head

Deal

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .