ad ad

कला


टिकटककी चर्चित डान्सर योगिसा अब चलचित्रमा

टिकटककी चर्चित डान्सर योगिसा अब चलचित्रमा

नेपालखबर
असार १, २०७६ आइतबार ९:५३,

समाजिक सञ्जाल टिकटकमा सवार्धिक रुचाइएकी डान्सर योगिसा खत्री अब भने चलचित्रमा खेल्ने भएकी छन्।

आफ्नो थुप्रै म्युजिक भिडियो तथा टेलिश्रृङखलामा आफ्नो अभिनय एवम नृत्य प्रस्तुत गरिसकेकी उनलाई बाल नायिकाको भुमिकामा रजतपटमा ल्याउनको लागी आफु तयार भएको चलचित्र निर्देशन शंकर अधिकारी घायलले बताए।

राम्रो कला भएकी ११ वर्षीया बाल कलाकार योगिसा खत्रीको अभिनय कलाबाट आफू निकै प्रभावित भएको उनले बताए।

अभिनय एवम नृत्यमा अब्बल भएकै कारण बाल नायिका बन्ने पक्का भएको उनले बताए। लुम्बिनी मुभी मेकरको ब्यानरमा केदार मल्लको निर्देशन र शंकर अधिकारीको लेखन रहेको नेपाली चलचित्रमा उनी बाल नायिकाको रुपमा देखा पर्दै छिन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .