ad ad

कला


सम्बन्धविच्छेद माग गरेपछि पनि कार्डासियन भन्छिन्ः कान्यलाई जीवनभर माया गर्छु

सम्बन्धविच्छेद माग गरेपछि पनि कार्डासियन भन्छिन्ः कान्यलाई जीवनभर माया गर्छु

नेपालखबर
जेठ २६, २०७८ बुधबार ९:१९,

सन् २०१४ मा विवाह भएको उनीहरुबीच सम्बन्धविच्छेद हुने निश्चित भइसकेको छ। उनीहरुका चार सन्तन छन्।

अपरिवर्तनीय मतभेदहरूका कारण उनीहरु सम्बन्धविच्छेद गर्न राजी भएको बताइएको छ।

तर आफैंले सम्बन्धविच्छेद माग गरेपछि पनि कार्डासियनले आफूले कान्या वेस्टलाई जीवनभर माया गर्ने बताएकी छिन्।

Kim Kardashian & Kanye West's Son Saint Wins the Family Christmas Card - E!  Online

मंगलबार ४४ वर्षमा पुगेका कान्य वेस्टलाई जन्मदिनमा शुभकामना दिँदै उनले आफ्ना सन्तानसहित श्रीमान कान्य र आफ्नो एक फोटो पोस्ट गरेकी छिन्।

जहाँ भनिएको छ,‘जन्मदिनको शुभकामना छ सँधै माया गर्नेछु।’

किम कार्डासियन यसवर्ष मात्र पहिलोपटक फोर्ब्सको धनाढ्य सूचीमा अटाएकी थिइन्। उनी विश्व अर्बपतिको सूचीमा समेटिएकी हुन्।

 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Kim Kardashian West (@kimkardashian)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .