ad ad

कला


अनुराग कश्यप भन्छन् : नेपाली चलचित्र हेर्ने गर्छु

अनुराग कश्यप भन्छन् : नेपाली चलचित्र हेर्ने गर्छु

नेपालखबर
बैशाख २३, २०७८ बिहिबार १३:३४,

‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ आजबाट सुरु भएको नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करण बलिउड निर्देशक अनुराग कश्यपले आफ्ना अनुभव सुनाएका छन्।

भर्चुअल संस्करणमा निफ सुरु भएको हो।

आफ्ना अनुभव सुनाउँदै कश्यपले आफु पटक पटक नेपाल आएको बताए। उनले नेपालका हिम श्रृंखलाहरुबाट प्रभावित भएर सुटिङ्गको योजनासमेत बनाएको बताए।

नेपालका मनोरम दृश्य, नेपाली कथा विश्व बजारले समेत उत्साहका साथ हेरीरहेको सुनाउँदै आँफु लण्डनमा रहेको बेला डिभिडिबाट नेपाली चलचित्र हेर्ने गरेको बताए।

उनले पछिल्लो समय कालोपोथी र सेतो सूर्य हेरेका प्रसङ्ग उल्लेख गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .