ad ad

कला


राजेश हमाल, करिश्मा, पल र पुजा अभिनित ‘हल्का हल्का लजाएर’ सार्वजनिक (भिडिओ)

राजेश हमाल, करिश्मा, पल र पुजा अभिनित ‘हल्का हल्का लजाएर’ सार्वजनिक (भिडिओ)

नेपालखबर
बैशाख २३, २०७८ बिहिबार ११:२४,

राजेशसँगै यस गीतमा अभिनेत्री करिश्मा मानन्धर, कलाकारहरु पल शाह र पुजा शर्माको पनि अभिनय रहेको छ।

यो गीतमा चर्चित गायक–गायिका क्रमश निशान भट्टराई र अन्जु पन्तको आवाज रहेको छ।

यस गीतका गीतकार चन्द्र प्रसाई हुन् भने यसका एरेन्जर गोपाल रसाइली र संगीतकार सन्तोष श्रेष्ठ हुन्।

(भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .