ad ad

कला


मेलिना र उनकी बहिनीको आवाजमा सार्वजनिक भयो ‘कोही साथी लिन आउँछ’ (भिडिओ)

मेलिना र उनकी बहिनीको आवाजमा सार्वजनिक भयो ‘कोही साथी लिन आउँछ’ (भिडिओ)

नेपालखबर
बैशाख २२, २०७८ बुधबार ८:५३,

मेलिना र उनकी बहिनी जुनु राईले गाएको ‘कोही साथी लिन आउँछ’ बोलको गीत मंगलबार युट्युबमा सार्वजनिक भएको हो।

यस गीतका गीतकार कमल खत्री हुन् भने एरेन्जर राकेश गुरुङ हुन्। यहाँ मेलिना र जुनु स्वयंको नृत्य पनि रहेको छ।

मेलिना पछिल्लो पुस्ताकी सर्वाधिक चर्चित गायिका हुन्। जुनुको आवाज पनि निकै मिठो भएको भनेर प्रतिक्रिया आइरहेको छ।

यो गीत एकैदिनमा एक लाखभन्दा बढीले हेरिसकेका छन्।

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .