ad ad

कला


भड्किलो अभिव्यक्ति दिएपछि कंगनाको ट्विटर अकाउन्ट सस्पेन्ड

भड्किलो अभिव्यक्ति दिएपछि कंगनाको ट्विटर अकाउन्ट सस्पेन्ड

नेपालखबर
बैशाख २१, २०७८ मंगलबार ८:६,

तर पछिल्लो समय भने उनी विवादमा पनि पर्ने गरेकी छिन्। त्यसको कारण हो उनी सामाजिक संजालमा भड्किलो अभिव्यक्ति दिन्छिन्।

उनले अमेरिकी गायिका रिहानलाई बेश्याको संज्ञा दिएकी थिइन् भने सन्जय दत्तलाई गँजेडी भनेकी थिइन्।

यतिबेला राजनीतिक विषयमा विवादस्पद अभिव्यक्ति दिएकै कारण कंगनाको ट्विटर अकाउन्ट बन्द भएको हो।

हालै पश्चिम बंगालमा सम्पन्न विधानसभा निर्वाचनमा ममता बनर्जीको पार्टी त्रिणमूल काँग्रेसले भाजपालाई पराजित गरेको थियो।

सो विषयमा बनर्जीलाई दानव महिलाको संज्ञा दिएपछि कंगनाको ट्विटर अकाउन्ट हिंसा भड्काउने किसिमको भएको भन्दै तत्काललाई निलम्बन गरिएको हो।

सो ट्विटमा कंगनाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भने महान व्यक्ति भनेका थिए। मोदीले विराट रुप देखाएर बनर्जीलाई तह लगाउनुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .