कला

Tata MotorsTata Motors

भाइरल बन्यो प्रियंकाको यो तस्बिर!

प्रियंका कार्की


नेपालखबर
काठमाडौं, बैशाख २०

अभिनेत्री प्रियंका कार्की गर्भवती छिन्। केही समय अगाडि मात्र उनले आफू गर्भवती भएको सामाजिक सन्जालमा बताएकी थिइन्।

उनले गर्भवती हुँदा कस्तो खाना खानु हुन्छ र हुँदैन भनेर आफ्नो आधिकारिक युट्युब च्यानलमा बताउने गरेकी छिन्।

अर्की गर्भवती रहेकी अभिनेत्री ऋचा शर्मासँग पनि उनले हालै गर्भवती हुँदाको अनुभवबारे युट्युबमा कार्यक्रम गरेकी थिइन्।

यसबीचमा सामाजिक संजालमा निकै सक्रिय प्रियंकाले हालै इन्स्टाग्राममा एउटा तस्बिर सार्वजनिक गरेकी छिन्। जुन निकै भाइरल भएको छ।

तस्बिरमा उनले जुस पिइरहेको देखिएको छ। साथै उनले आफ्नो बेबी बम्पमा चित्र कोरेर जुस खुवाइरहेको देखाएकी छिन्।

यसबाट के प्रस्ट हुन्छ भने उनी आफ्नो सन्तानलाई जन्म दिन आतुर छिन् र आफूसँगै सन्तानलाई पनि खाना खुवाउन तयार छिन्।

बैशाख २०, २०७८, सोमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors