ad ad

कला


भाइरल बन्यो प्रियंकाको यो तस्बिर!

भाइरल बन्यो प्रियंकाको यो तस्बिर!

नेपालखबर
बैशाख २०, २०७८ सोमबार ९:१५,

उनले गर्भवती हुँदा कस्तो खाना खानु हुन्छ र हुँदैन भनेर आफ्नो आधिकारिक युट्युब च्यानलमा बताउने गरेकी छिन्।

अर्की गर्भवती रहेकी अभिनेत्री ऋचा शर्मासँग पनि उनले हालै गर्भवती हुँदाको अनुभवबारे युट्युबमा कार्यक्रम गरेकी थिइन्।

यसबीचमा सामाजिक संजालमा निकै सक्रिय प्रियंकाले हालै इन्स्टाग्राममा एउटा तस्बिर सार्वजनिक गरेकी छिन्। जुन निकै भाइरल भएको छ।

तस्बिरमा उनले जुस पिइरहेको देखिएको छ। साथै उनले आफ्नो बेबी बम्पमा चित्र कोरेर जुस खुवाइरहेको देखाएकी छिन्।

यसबाट के प्रस्ट हुन्छ भने उनी आफ्नो सन्तानलाई जन्म दिन आतुर छिन् र आफूसँगै सन्तानलाई पनि खाना खुवाउन तयार छिन्।

 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Priyanka Karki DS Joshi 🌼 (@priyanka.karki)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .