ad ad

कला


विद्या बालन अगाडि कंगना रणावतलाई आएको थियो ‘डर्टी पिक्चर’को अफर

विद्या बालन अगाडि कंगना रणावतलाई आएको थियो ‘डर्टी पिक्चर’को अफर

नेपालखबर
बैशाख १९, २०७८ आइतबार १२:१४,

अभिनेत्री विद्या बालनले सो चलचित्रमा उत्कृष्ट अभियन गरेको भन्दै धेरैवटा अवार्डहरु हात पारेकी थिइन्।

तर विद्या बालनभन्दा अगाडि उक्त चलचित्रको अफर कंगना रणावतलाई आएको थियो। यद्यपी कंगनाले त्यसबेला उक्त चलचित्रमा अभियन गर्न अस्वीकार गरेको थिइन्।

हालै टाइम्स अफ इन्डियासँगको एक अन्तर्वार्तामा कंगानले सो चलचित्र नगरेकोमा आफूलाई पश्चाताप नभएको पनि बताएकी छिन्।

दक्षिण भारतकी चर्चित अभिनेत्री सिल्कको जीवनीमा आधारित उक्त चलचित्रमा विद्या बालनको उत्कृष्ट अभिनयलाई लिएर कंगना टाइम्स अफ इन्डियासँग भन्छिन्,‘विद्या बालन जति शानदार अभिनय म त्यो चलचित्रमा गर्न सक्दिन थिए होला।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .