ad ad

कला


चर्चित कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारका पाँचै जनालाई कोरोना संक्रमण

चर्चित कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारका पाँचै जनालाई कोरोना संक्रमण

नेपालखबर
बैशाख ६, २०७८ सोमबार ११:५८,

महको ‘म’ले परिचित श्रेष्ठले आफूसहित आफ्ना छोरा, छोरी, बुहारी र नातिनीलाई कोरोना पोजिटिभ देखिएको बताएका हुन्।

उनले भनेका छन्,‘म लगायत मेरा छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना पोजिटिभ देखिएको छ। कोरोना भइसकेपछि सास्ती चाहिँ हुने रहेछ त्यसैले यो भाइरसलाई खेलाँची नगर्नुहोला, जति सकिन्छ कोरोनाबाट सतर्क रहनु होला।’

७१ औं जन्मदिनकै दिन मदनकृष्ण श्रेष्ठ कोरोना संक्रमित बनेका हुन्।

उनले सामाजिक संजालमा आफूलाई जन्मदिनमा शुभकामना दिने सबैलाई धन्यवाद पनि भनेका छन्।

म लगायत मेरा छोरा ,छोरी, बुहारी र नातिनी पाँचै जना लाई Corona positive देखिएको छ ! भई सके पछि सास्ती चाही हुने रहेछ...

Posted by Madan Krishna Shrestha on Monday, April 19, 2021

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .