युट्युबबाट प्रसिद्धी कमाएका गायक छिह्वाङ लामाले नयाँ गीत लिएर आएका छन्।
लामाले बिहीबार ‘लाहुरे’ बोलको गीत युट्युबाट सार्वजनिक गरेका हुन्। यस गीतका लेखक तथा गायक छिह्वाङ आफैं हुन्।
मोडलिङमा समेत छिह्वाङले भूमिका निभाएका छन्। उनलाई अलिशा मगरले साथ दिएकी छन्।
प्रतिक्रिया