ad ad

कला


कार्दसियन शैलीमा जानभी कपुर!

कार्दसियन शैलीमा जानभी कपुर!

नेपालखबर
चैत २९, २०७७ आइतबार ८:५९,

श्रीदेवी र बोनी कपुरकी छोरी तथा अर्जुन कपुरकी बहिनी जानभीको सिल्भर स्विम सुटको फोटोहरु भाइरल बनेका हुन्।

अमेरिकी मोडेल तथा यसवर्ष मात्र विश्व खर्बपतिको सूचीमा समाहित हुन पुगेकी किम कार्दसियनले पनि सामाजिक सन्जालमा सिल्भर स्विम सुटमा केही समय अगाडि नै फोटोहरु पोस्ट गरेकी थिइन्।

जानभी

हाल जानभीले किम कार्दसियनको सिको गरेको भनेर प्रतिक्रियाहरु आइरहेको छ।

साथै किम र जानभीको शारीरिक बनावटको चर्चा पनि उत्तिकै चुलिएको छ।

यसअघि पनि जानभीले कार्दसियनले लगाएकै जस्ताे पाेशाकहरु लगाएकी थिइन्।

Kim Kardashian posing in a silver one-piece swimsuit on the beach-01 |  GotCelebकार्दसियन

Jhanvi Kapoor H0t Looks Like Kim Kardashian In Skin Tight Dress - YouTube

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .