बलिउड अभिनेत्री शिल्पा शेट्टी धेरै वर्ष पहिले सिने क्षेत्रमा ठूलो पर्दाबाट टाढा भइसकेकी छन्। तर, छोटो पर्दामा भने उनलाई देख्न सकिन्थ्यो।
यतिबेला शिल्पाका फ्यानका लागि खुसीको खबर छ। उनी १३ वर्षपछि ठूलो पर्दामार्फत फिल्म ‘निकम्मा’मा देखा पर्ने भएकी छन्।
यस एक्शन फिल्ममा शिल्पाले धमाकेदार प्रस्तुति दिने छिन्।
फिल्म २०२० मा रिलिज हुने छ।
प्रतिक्रिया