ad ad

कला


‘दबंग ३’ बारे बोलिन् सोनाक्षी

‘दबंग ३’ बारे बोलिन् सोनाक्षी

नेपालखबर
असार १०, २०७६ मंगलबार १३:२३,

 फिल्म दबंगको तेस्रो सिजन (दबंग ३)मा सलमान खान र सोनाक्षी सिन्हाको जोडी नै देखिने भएको छ।

फिल्ममा सोनाक्षी सँगै अर्को नायिका देखिने र उनको भूमिका साघुरो हुनेबारे चर्चा भइरहेका बेला सोनाक्षी आफैले यसबारे जानकारी दिएकी हुन्।

साथै, उनले फिल्ममा लभ ट्रायङ्गल नहुने समेत उनले जानकारी दिएकी छन्। उनले दबंगको तेस्रो सिरिज अघिल्ला दुईभन्दा फरक हुनेसमेत जानकारी दिएकी छन्। उनी भन्छिन्, ‘नयाँ र रोचक कथामा आधारित फिल्म बन्न लागेकाले दर्शकले मनोरञ्जन लिनु हुनेछ।’

‘दबंग ३’ प्रभुदेवाले डाइरेक्ट गर्दै छन्। फिल्मको निर्माता सलमान खान र अरबाज खान हुन्। फिल्म २०१९ को अन्तिमसम्म रिलिज हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .