भारतीय अभिनेता आयुष्मान खुरान श्रीमती (लेखिका) ताहिरा कश्यपसँग घुमघाममा छन्।
क्यान्सरलाई जितेर आफ्नो नीजि जीवनमा फर्किएकी उनी विवादमा मुछिएकी छिन्। सामाजिक संजालमा उनले राखेको एउटा तस्बिरले मानिसको धार्मिक आस्थामाथि आहात पुर्याएको छ।
उनले भगवान गौतम बुद्धको मूर्तिमा बसेर खिचेको फोटो सामाजिक संजालमा राखेपछि मानिसहरुले आक्रोश पोखेका हुन्। यतिमात्र होइन ताहिरा ट्रोलको शिकारसमेत बेनकी छन्।
ट्रोल बनेपछि उनले अन्जानमा आफूबाट गल्ती भएको भन्दै माफी मागेकी छन्। साथै उनले तस्बिरसमेत हटाइसकेकी छन्।
प्रतिक्रिया