खबर

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets



फोटो फिचर
  • दशैंको छेकोमा चोभारतिर चङ्‌गा

    आकाशमा चङ्गा उडेको देख्नुभो भने दसैं लागेको झल्को मिल्छ। उपत्यका दक्षिण–पश्चिममा पर्ने चोभारमा चङ्गा उडाएर रमाइलो गर्दै गरेका केही दृश्यः

  • तस्बिरमा नेपाल भर्सेस भारत

    एएफसी यू–१६ च्याम्पियनसिप छनोट चरण अन्तर्गत समूह ‘डी’ को दोस्रो खेलमा नेपाल र भारत २–२ को बराबरीमा रोकिएका छन्। सो खेलका तस्बिरहरु यस्ता छन्:-

  • मुर्तिमा उदाएकी दुर्गा भवानी

    मानव सभ्यताको क्रममा कला र धर्मको साइनो कहिँ कतै छिपेको छैन। हिन्दू धर्मममा त यतिसम्म कि मुर्ति नै पुजिन्छ देवताको विम्बका रुपमा। ललितपुरको कुपण्डोल छेउमा एक कलाकारले दशैंको छेको पारेर दुर्गा...

रमझम

भुषण र दिपाको ‘दशैँ तिहार गाउँमै रमाइलो’

- गायक भुषण खतिवडा र गायिका दिपा पन्तले दशैँ-तिहार गीत सार्वजनिक गरेका छन्। उनीहरुले ‘दशैँ तिहार गाउँमै रमाइलो’ बोलको गीत सार्वजनिक गरेका हुन्।

nepalkhabar.tv
  • देउवा र मोदीको संयुक्त पत्रकार सम्मेलन

    भिडियो:   भारतीय प्रधानमन्त्रीको कार्यालय

    दिल्लीस्थित भारतीय प्रधानमन्त्रीको कार्यालय हैदराबाद हाउसमा ८ भदौ २०७४ मा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनलाई यसरी सम्बोधन गरे।

  • पत्रकारको रमाइलो चुनावी माहोल

    भिडियो:   नवीनबाबु गुरुङ

    नेपाल पत्रकार महासंघको २५औं महाधिवेशन आइतबारदेखि काठमाडौँमा चलिरहेको छ। कमलादीस्थित प्रज्ञा भवनमा नयाँ नेतृत्व चयनका लागि सोमबार यस्तो रमाइलोसँगै मतदात भइरहेको छ।

  • २३ दिनमा यसरी स्थगित गरे डा. केसीले ११औं अनशन

    भिडियो:   नवीनबाबु गुरुङ

    अविरल वर्षासँगै आएको बाढी र पहिरोले देश विषम परिस्थितिमा रहेको भन्दै डा. गोविन्द केसीले २३औं दिनमा आफ्नो ११औं अनशन स्थगित गरे। ३१ साउनको साँझ अनशन स्थगित गर्दै केसीले आफ्ना मागमा सहयोग र सद्भाव...