ad ad

निर्वाचन विशेष


सर्लाहीको हरिपुर नगरपालिकामा झिनो मतले माओवादी केन्द्रको अग्रता

सर्लाहीको हरिपुर नगरपालिकामा झिनो मतले माओवादी केन्द्रको अग्रता

नेपालखबर
बैशाख ३१, २०७९ शनिबार २०:९, काठमाडौँ

सर्लाहीको हरिपुर नगरपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ। 

मेयरमा नेकपा माओवादी केन्द्रले१ हजार ४५ मत ल्याउँदा नेपाली कांग्रेसले १ हजार १३ मत ल्याएको छ।

यस्तै, जनता समाजवादी पार्टीले ९७६ र नेकपा एमालेले १०२ मत ल्याएको छ।

उप मेयरमा भने जनता समाजवादीको अग्रता छ।

जसपाले १ हजार २२५ मत ल्याउँदा माओवादीले १ हजार ३३ मत ल्याएको छ।

यस्तै, नेपाली कांग्रेसले ७९७ र  एमालेले ३८७ मत ल्याएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .