ad ad

निर्वाचन विशेष


ऐँसेलुखर्कमा गठबन्धनको अग्रता, एमालेजत्तिकै बलिया बागी

ऐँसेलुखर्कमा गठबन्धनको अग्रता, एमालेजत्तिकै बलिया बागी

नेपालखबर
बैशाख ३१, २०७९ शनिबार १९:३, काठमाडौँ

खोटाङको ऐँसेलुखर्क गाउँपालिकामा गठबन्धनले एमालेका उम्मेदवारलाई झण्डै एक सय मतले पछि पारेको छ।

७०० मत गणना गर्दा गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेदवार माओवादीका श्रीबहादुर राईले २७९ र उपाध्यक्षमा कांग्रेसका राजेशराज भण्डारीले ३६३ मत ल्याएका छन्। 

यो पालिकामा कांग्रेसका पालिका सभापति सन्तवीर तामाङले स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनले झण्डै एमालेकै जति मत पाएका छन्। 

अध्यक्षमा एमालेका गिरेन्द्र राईले १८५ र स्वतन्त्र उम्मेदवार तामाङले १७० मत पाएका छन्। 

उपाध्यक्षमा एमालेका उम्मेदवार अझै पछि परेका छन्। पुष्पकला भुजेलले २२० मत ल्याएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .