मोरङको कानेपोखरी गाँउपालिमा वडा नम्बर ७ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ। विजयी हुने वडाध्यक्षमा मोहनप्रसाद अधिकारी, महिला सदस्य पदमकुमारी गुरुङ, दलित महिला सदस्य रुविना विक, खुला सदस्यहरू जीवन सुब्बा र जितेन्द्र लिम्वू रहेका छन्। प्रकाशित: बैशाख ३१, २०७९ शनिबार १९:२ 7.0k Shares
प्रतिक्रिया