ad ad

निर्वाचन विशेष


बागलुङको जैमिनीमा जनमोर्चाले बढायो अग्रता

बागलुङको जैमिनीमा जनमोर्चाले बढायो अग्रता

नेपालखबर
बैशाख ३१, २०७९ शनिबार १८:२१, काठमाडौँ

बागलुङको जैमिनी नगरपालिकामा राष्ट्रिय जनमोर्चाले अग्रता बढाउँदै लगेको छ।

नगर प्रमुखमा गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार नरबहादुर पुनले दोब्बरभन्दा बढी मतले अग्रता लिएका छन्।

हालसम्म ६०० मत गन्दा प्रमुखमा गिलास चिह्नमा ४५८ मत परेको छ भने सूर्यमा १०७ मत परेको छ।

उपप्रमुखमा गठबन्धनबाट रुख चिह्नमा ४१६ मत परेको छ भने सूर्यमा ९५ मत परेको छ।

यस्तै, वडाअध्यक्षमा गिलासमा ४३९ र सूर्यमा १२५ मत परेको छ। यस्तै वडासदस्य हरुमा पनि गिलास चिह्नमा दुई तिहाई भन्दा बढी मत परेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .