ad ad

निर्वाचन विशेष


सोलुखुम्बुका ४ वटा वडामा कांग्रेस विजयी, एउटामा एमाले

सोलुखुम्बुका ४ वटा वडामा कांग्रेस विजयी, एउटामा एमाले

नेपालखबर
बैशाख ३१, २०७९ शनिबार १७:५२, काठमाडौँ

सोलुखुम्बु जिल्लाका चार वटा वडामा कांग्रेसले जित हात पारेको छ। 

लिखुपिके गाउँपालिका वडा नम्बर १ र ५, सोताङ गाउँपालिका–१ र महाकुलुङ गाउँपालिका–१ मा कांग्रेस विजयी भएको हो।

नेकपा एमालेले भने सोताङ–२ मा जित हात पार्दै खाता खोलेको छ। सोताङ २ एमालेका श्यामकुमार राई निर्वाचित भएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .