ad ad

निर्वाचन विशेष


धादिङको धुनिबेसीमा एकीकृत समाजवादी अगाडि

धादिङको धुनिबेसीमा एकीकृत समाजवादी अगाडि

नेपालखबर
बैशाख ३१, २०७९ शनिबार १७:३९, काठमाडौँ

धादिङको धुनिबेसी नगरपालिकामा एकीकृत समाजवादीले सुरुवाती अग्रता लिएको छ। समाजवादीका बालकृष्ण आचार्यले अग्रता लिएका हुन्। 

२ सय मत गणना हुँदा उनले ९७ मत हात पारेका छन्। उनका निकटम प्रतिस्पर्धी रामराजा पाण्डेले ६२ मत मात्रै पाएका हुन्। 

त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसका सुरज उप्रेतीले ९२ मत पाएका छन्। 

उनका निकटम प्रतिस्पर्धी एमालेकी मन्दिरा श्रेष्ठले ६१ मत पाएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .