ad ad

निर्वाचन विशेष


ललितपुर अपडेटः चिरिबाबु ११०, हरिकृष्ण ४७

ललितपुर अपडेटः चिरिबाबु ११०, हरिकृष्ण ४७

नेपालखबर
बैशाख ३१, २०७९ शनिबार १७:१७, काठमाडौँ

ललितपुर महानगरपालिकामा नेपाली कांगेसले अग्रता बढाएको छ। 

शनिबार दिउँसो ढिलागरी सुरु भएको मतगणना अनुसार गठबन्धनबाट महानगर प्रमुख पदका साझा उम्मेदवार चिरिबाबु महर्जनले १ सय १० मत ल्याएका छन्। 

यस्तै नेकपा एमालेका प्रमुख उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ४७ मत पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .