सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकाको जारी मतगणनामा नेकपा माओवादी केन्द्रलाई सुरुवाती अग्रता प्राप्त भएको छ।
तीन सय मत गन्दा अध्यक्षमा माओवादी केन्द्रका राईले १३७ मत प्राप्त गरेका छन्। कांग्रेसका वीरबहादुर राईले १०८ र एमालेका आङबाबु राईले २६ मत प्राप्त गरेका छन्।
हाल वडा नम्बर १ नेले, वडा नम्बर ३ पञ्चन र वडा नम्बर ९ लोखिमको मतगणना भइरहेको छ।
नेकपा एमालेका आङबाबु राईले २६ मत पाएका छन् । वडा नं १, ३ र ९ को मत गणना भइरहेको छ ।
96
Shares
प्रतिक्रिया