तनहुँको बन्दिपुरमा गाउँपालिका नेकपा (माओवादी) ले अग्रता लिएको छ। १ हजार ३५० मतगणना हुँदा माओवादीले ४३०, नेकपा एमालेले ३६५ र नेपाली कांग्रेसले ३४७ मत ल्याएको छ। प्रकाशित: बैशाख ३१, २०७९ शनिबार १४:१७ 114 Shares
प्रतिक्रिया