ad ad

कारोबार


सुन प्रतितोला सय रुपैयाँ सस्तो

सुन प्रतितोला सय रुपैयाँ सस्तो

नेपालखबर
असार ३, २०७६ मंगलबार ७:५,

 सोमबारको तुलनामा सुन एक सय रुपैयाँले सस्तो भएको छ।

मंगलबार छापावाल सुन ६३ हजार र तेजाबी सुन ६२ हजार ७ सय रुपैयाँले कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ।

सोमबार भने छापावाल ६३ हजार १ सय र तेजाबी सुन ६२ हजार ८ सय रुपैयाँले कारोबार भएको थियो।

अघिल्लो दिनको तुलनामा चाँदीको मूल्यमा भने केही फेरबदल भएको छैन। चाँदी आज प्रतितोला ७ सय २० रुपैयाँमै कारोबार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .