शाओमी नेपाल, ग्लोबल टेक्नोलोजी लिडरले आफ्नो लेटेस्ट फ्ल्यागशिप मी११ सिरिज सुपर पर्फमर–मी११ एक्स प्रो र मी११ लाइटलाई समावेश गरेर आज लन्च गरेको छ।
मी ११ एक्स प्रो आफ्नो लेटेस्ट हार्डवेयरको साथ आउँदछ जसको टप अफ द लाइन स्पेक्स र फिचर्सहरुमा ई४ १२० हट्र्जको एमोलेड डिस्प्ले, डल्बी एटमस पावर्ड डुअल स्पीकर, आईपी रेटिङ्ग र भव्य नयाँ डिजाइनहरु प्रस्तुत छन्। अर्कोतर्फ मी ११ लाइटले फ्ल्यागशिप लेभलको स्मार्टफोनको सबै सुविधाहरुलाई अल्ट्रा–लाइटवेट र स्टाइलिश डिजाइनमा प्याक गर्दछ जुन हाई प्राइस बिना हाई–एन्ड स्मार्टफोन खोज्ने प्रयोगकर्ताहरुको लागि उत्तम बनेको छ।
शाओमी नेपालका कन्ट्री जनरलम्यानेजर सौरभ कोठारीले भने, ‘मीमा हामी उत्कृष्ट पर्फमेन्श र स्टनिंग डिजाइनका साथ क्लास टेक्नोलोजी इनोभेसन्समा सबै भन्दा राम्रो ल्याउनमा केन्द्रित छौँ जसमा कोही पनि नयाँ उत्पादनको स्वामित्व खोजिरहेका छन्। हाम्रो फ्ल्यागशिपको मी ११सिरिज– मी ११ एक्स प्रो र मी ११ लाइटको साथ हाम्रो उद्येश्य भनेको नेपालमा इन्डस्ट्रि–फस्ट क्लास–लिडिङ्ग उत्पादनहरु र प्रविधिहरु भित्राउने हो।’
मी ११ एक्स प्रो–कट अभोव द एज
यो उपकरण हाई–एन्ड क्वालकम®स्न्यापड्रागन टीएम८८८ चिपसेटको साथ काइरा टीएम६८० सिपियुकोे साथ एक्सट्रिम कम्प्युटेशनल स्पिड र इन्क्राेडिबल पावर इफिसियन्सी प्रदान गर्न सक्षम छ। फ्ल्यागशिप चिपसेट एड्भान्स ५ न्यानोमिटरको प्रोसेस टेक्नोलोजीको साथ आउँदछ जसले एक सुपरफास्ट एक्सपेरियन्सको प्रदान गर्दछ। यसले एफोर्टलेस पर्फमेन्सको लागि आर्मकर्टेक्स–एक्स १ अल्ट्रा–लार्ज कोर टेक्नोलोजी पनि प्रदान गर्दछ।
यो उपकरणमा एलपीडीडीआर५को र्याम र स्विफ्ट एक्सपेरियन्स अनि मल्टीटास्किंगको लागि हाई इफिसियन्सी प्रदान गर्न लेटेस्ट युएफएस ३.१ को फ्ल्यास मेमोरी इन्स्टल्ड छ। यसले हिट डेसिपेसनको लागि एड्भान्स्ड लिक्विडकुल टेक्नोलोजीको पनि प्रयोग गर्दछ जसले सँधै स्थिर प्रदर्शनको सुनिश्चित गर्दछ।
भव्य डिजाइन
मी ११ एक्स प्रो ले स्लिम प्रोफाइल र लाइटवेट चेसिसलाई मर्ज गर्दछ जसले समग्र ह्यान्ड–फिललाई बढाँवा दिन्छ। एक सहज र हल्का वजन रहेको यो उपकरण मात्र १९६ ग्रामको छ। अत्यन्त सौन्दर्य डिजाइनको साथ निर्मित मी ११ एक्स प्रो ले कम्प्याक्ट प्याकेजमा एक इमर्सिभ दृश्यको एक्सपेरियन्स प्रदान गर्दछ।
यसको अर्को उल्लेखनीय विवरण भनेको हेलो रिंग हो –मेन क्यामेरा सेन्सर नजिकको कस्मेटिक टच जसले समग्र कन्फिडेन्ट डिजाइन बढाउँछ। एक प्रिमियम फिनिस र ७.८ मिलिमिटरको मोटो ग्लास बडीको साथ आउने यस उपकरणले घण्टौँ सम्मको लागि कडा र आरामदमयक पकड प्रदान गर्दछ।
डिस्प्लेमेट ए+ रेटेडस्टनिंग डिस्प्ले
मी ११ एक्स प्रो १२० हट्र्जको एफएचडी+ ई४ एमोलेड डिस्प्लेको साथ आउँदछ जसले न्यूनतम अवरोधहरुको साथ उच्चतम स्तरको स्पष्टता प्रदान गर्दछ। सुविधाजनक फ्ल्याट डिस्प्ले डिजाइनको साथ यसले हार्स लाइटिंग कन्डिसन वा प्रत्यक्ष सूर्यको प्रकाशमा पनि अनकम्प्रमाइज्ड भ्युइन्ग एक्सपेरियन्सको लागि १३०० निट्सको पिक ब्राइटनेश प्रस्तुत गर्दछ।
प्रमुख प्रदर्शन परीक्षण संगठन डिस्प्लेमेटबाट ए+रेटिंगबाट सम्मानित यो स्मार्टफोनको डिस्प्ले एचडीआर१०+को साथ आउँदछ जसले लाइफ–लाइक भ्युइन्ग एक्पेरियन्सको प्रदान गर्दछ। १२० हट्र्जको रिफ्रेस रेट र ३६० हट्र्जको टच स्याम्पलिंगको साथ यो फ्ल्यागशिप डिस्प्ले टच रेस्पन्समा सबै भन्दा स्मुथेस्ट र सबैभन्दा सटीक पनि मानिन्छ। सुरक्षाको लागि फोनको दुवै अगाडि र पछाडि भागमा स्क्रिन कर्निंग®गोरिल्ला® ग्लास प्रोटेक्सनको साथ उपलब्ध छ।
डल्बीएटमससँग अतुलनीय अडियो एक्सपेरियन्स
फ्ल्यागशिप डिस्प्लेको प्रशंसा गर्दै मी ११ एक्स प्रो डल्बी एटमस र एक डेडिकेटेड डुअल स्पिकर सेटअपको साथ संचालित छ जसले वास्तवमै इमर्सिभ अडियो एक्सपेरियन्सको सिर्जना गर्दछ। प्रोफेशनल ट्यून गरिएको स्पिकरहरुले गेम्स, कार्यक्रमहरु र चलचित्रहरुको लागि अविश्वसनीय अडियो आउटपुट प्रदान गर्दछ।
यो एक नयाँ सुविधा, ब्लुटुथ स्ट्याकिंगको साथ आउँदछ जसले प्रयोगकर्ताहरुलाई एकै समयमा दुई जडान भएका उपकरणहरुमा अडियो प्ले गर्न मद्दत गर्दछ। यो सुविधा प्रयोगकर्ताहरु यात्रा गरिरहेका बेला,साथीहरुसँग काम गरिरहेका बेला वा अडियो स्ट्रिमिंगको लागि अलग कोठामा हुँदा उपयोगी हुन्छ।
१०८ एमपीको एआईट्रिपल क्यामेराको साथ प्रो–लेभल फोटोग्राफी
मी ११ एक्स प्रोमा बेस्ट–इन–क्लास ट्रिपलक्यामेरा सेटअप रहेको छ जसले फोटोग्राफी उत्साहीहरुको लागि १०८ एमपीको मेन क्यामेरा सेन्सरको मद्दतले प्रोफेशनल–ग्रेड फोटोग्राफी प्रदान गर्दछ। ट्रिपल क्यामेरा सेटअपमा १०८ एमपीको प्राइमरी सेन्सर रहेको छ जसले ९–इन–१ २.१ माइक्राेमिटरको सुपर पिक्सेल सपोर्टको साथ असाधरण लो–लाइट पर्फमेन्श आउटपुट प्रदान गर्दछ।
प्राइमरी सेन्सर ८ एमपीको अल्ट्रा–वाइड क्यामेरा सेन्सरको साथ उपलब्ध छ जसले उच्च गुणवत्ताको तस्बिरहरु प्रदान गर्दछ र एफओभी ११९ डिग्री र ५ एमपीको टेली म्याक्राे सेन्सरको साथ उच्च म्याग्निफिकेसन र राम्रो विस्तृत चित्रहरु पनि प्रस्तुत गर्दछ। २० एमपीको फ्रन्ट क्यामेराको साथ प्रयोगकर्ताहरुले अब उच्च–गुणवत्ताको सेल्फीहरु कब्जा गर्न र एक उत्कृष्ट भिडियो कलिंगको अनुभवको मजा लिन सक्छन्।
इन्ह्यान्स्ड भिडियोग्राफी र फिल्मिंग गुणस्तरको लागि मी ११ एक्स प्रोमा ८के रेकर्डिंग र अडियो जुम टेक्नोलोजी जस्ता सुविधाहरु रहेको छ जसले भिडियो बनाउँदा स्पष्ट अडियो आउटपुटका लागि अन द सब्जेक्ट जुम इन गरेर टाढा–टाढा दृश्यहरुका अडियो क्यापचर गर्दछ।
४६०० एमएएच ब्याट्रीको उपलब्धता
मी ११ एक्स प्रो एक विशाल ४५२० एमएएच ब्याट्रीको साथ आउँदछ जसले स्मार्टफोनलाई पूरा दिनको लागि ब्याट्री ब्याकअप प्रदान गर्दछ। यो ३३ वाटको दु्रत चार्ज टेक्नोलोजीको साथ पनि आउँदछ जसले मात्र १९ मिनेटमा उपकरणलाई ० देखि ५० प्रतिशत चार्ज गरेर जुसिंग अप हुन मद्दत गर्दछ। यसको बक्समा ३३ वाटको फास्ट चार्जर पनि उपलब्ध छ।
मी ११ लाइटः कुनै पनि सम्झौता बिनाको अल्ट्रा–स्लिम स्मार्टफोन
६.५५ इन्चको एमोलेड डटडिस्प्ले र १० बिटको ट्रुकलर सपोर्टको साथ मी ११ लाइटले एक चम्किलो १.०७ बिलियन रंगहरुको उत्पादन गर्दछ–जुन यसको पूर्ववर्ती भन्दा ६४ गुणा बढी छ। यसले स्मुथर कलर ग्राडेसन र ह्युको बीचमा अझै बढी न्याचुरल ट्रान्जिसन प्रदान गर्दछ जसले ब्यान्डिंगलाई घटाउने, ध्वनीलाई घटाउने र डिस्प्ले भ्यु भएको कुनै पनि एंगलबाट इमेजमा भएका ब्लेमिसहरुलाई हटाउने काम गर्दछ।
डीसिआई–पी३ कलर ग्यामट फिचर गर्दै कलर पर्फमेन्सलाई हाई कलर एक्युरेसी र रिटेन्सन प्रदान गरेर अझै अप्टिमाइज्ड गरिएको छ जसले स्टनिंगली भिभिड, ट्रु–टु लाइफ इमेजको प्रस्तुती दिन्छ। यसका साथै मी ११ लाइटमा एचडीआर१०+ रहेको छ जसले अधिक डाइन्यामिक इमेज बनाउने अधिक लाइफलाइक भ्युइन्ग एक्सपेरियन्सको लागि सार्प कन्ट्रास्ट प्रदान गर्दछ।
मी ११ लाइटको स्टनिंग पिक्चर क्वालिटी समान रुपमा स्पष्ट आवाजको साथ जोडिएको छ। डुअल स्पिकरहरुसँग सुसज्जित र हाई–रेसको अडियो र हाई–रेसको अडियो वायरलेसको साथ प्रमाणित रहेको मी ११ लाइटले ट्रुली इमर्सिभ साउन्डको साथ एक एक्सेप्सनल लिसनिंग एक्सपेरियन्सको प्रदान गर्दछ।
९० हट्र्जको रिफ्रेस र २४० हट्र्जको टच स्याम्पलिंग रेटको साथ मी ११ लाइट प्रयोग गर्न उत्तिकै नै प्रभावकारी रहेको छ–ल्यागी अनरेस्पन्सिभ स्क्रिनको पखाईमा कुर्ने दिनहरु अब गएँ।
फ्ल्यागशिप लेभलको पर्फमेन्श
मी ११ लाइटमा क्वालकम® स्न्यापड्रागनत्ः७३२ जीको ८ न्यानोमिटरको म्यानुफ्याक्चरिंग प्रोसेस टेक्नोलोजी र लिक्विडकुल रहेको छ जसले लंग गेमिंग सेसन्स जस्तो हेभी युजेजहरुमा पनि उपकरणलाई आफ्नो पिक पर्फमेन्समा रहन सुनिश्चित गर्दछ।
४२५० एमएएच ब्याट्री र ३३ वाटको फास्ट चार्जिंगबाट सुसज्जित रहेको मी ११ लाइटले पूरा दिनको लागि लंग–लास्टिंग पावर र मल्टी–डे युजलाई प्रोत्साहन दिन्छ– अब लो ब्याट्री एंग्जाइटीलाई अलबिदा भन्नुहोस्।
बेस्ट–इन–क्लास पर्फमेन्शको विरासत जारी राख्दै मी ११ लाइट
मी ११ लाइटले शाओमीको नवीनताको उत्तराधिकार र बेस्टइन–क्लास स्मार्टफोन क्यामेरा टेक्नोलोजीलाई बोकेको छ। ६४ एमपीको मेन क्यामेरा र १-१.९७ इन्चको सेन्सरको साथ ट्रिपल रियर क्यामेरा एरे रहेको मी ११ लाइटले एक निम्बल र युजर–फ्रेन्डली एक्सपेरियन्सको प्रदान गर्दछ जसले कसैलाई पनि थोरै मिहिनेतको साथ प्रोफोशनल ग्रेड चित्र र भिडियोहरु लिन सक्षम बनाउँदछ। ८ एमपीको अल्ट्रा–वाइड क्यामेरा र ५ एमपीको टेलिम्याक्राे क्यामेरा राउन्ड आउटको ट्रिपल क्यामेरा सेटअपले प्रयोगकर्ताहरुलाई वाइड सिनरी सट्सहरु कब्जा गर्न वा स्टनिंग डिटेलका साथ क्लोजअपको म्याक्राे सट्सहरु लिन मद्दत गर्दछ।
दुवै वाइड एंगल क्यामेरा र १६ एमपीको फ्रन्ट क्यामेराको साथ मी ११ लाई नाइट मोडका साथ लो–लाइटको अवस्थामा अप्टिमाइज्ड गरिएको छ जसले प्रयोगकर्ताहरुलाई सूर्यास्त ल्याण्डस्केपहरु, रातको समयमा सिटीस्केपहरु वा नाइट–आउट सेल्फीको तेज चमक, सार्प कन्ट्रास्ट र अधिक विवरणहरु प्रस्तुत गर्दछ। न्यू भिडियो मोड र फिल्टरहरुको चयनले क्यामेरालाई अझै बढाँवा दिन्छ जसले कसैलाई पनि सजिलै प्रो–लेभल, सिनेम्याटिक फुटेज क्यापचर गर्न मद्दत गर्दछ जसले अन्यथा उच्च स्तरको विशेषज्ञता र महँगो उपकरणको सामग्रीहरुको उपयोग गर्दथ्यो।
हेड– टर्निंग डिजाइन र कम्फर्टएबल फिल
६.८१ मिलिमिटरको मोटाई र १५७ ग्रामको तौल रहेको मी ११ लाइटले आरामदायी र लाइटवेट इन–ह्यान्ड फिलको महसुस गराउँछ। फ्रन्ट क्यामेराको लागि काटिएको पञ्च होलको साथ मी ११ लाइटमा माथि र छेउमा १.८८ मिलिमिटरको अल्ट्रा–स्लिम बेजेल रहेको छ जसले अधिकतम स्व्रिmन साइजको खोजीमारहेकाले प्रयोगकर्ताहरुलाई सहयोग पु¥याउँछ। कोर्निंग® गोरिल्ला®ग्लास ५ द्वारा सुरक्षित मी ११ लाइट दैनिक झर्न र कोरिनबाट बच्न निर्मित छ।
रंगहरुः
मी ११ एक्स प्रो तीव वटा रंगको भेरियन्टमा उपलब्ध हुनेछः कस्मिक ब्ल्याक, लुनार वाइट र म्याजिक सेलेस्टियल सिल्भर। म्याजिक सेलेस्टियल सिल्भर रंगको भेरियन्ट विभिन्न काणबाट हेर्दा फरक रंगको देखिन्छ।
मी ११ लाइट तीन वटा रंगको भेरियन्टमा उपलब्ध हुनेछः बोबा ब्ल्याक, बबलगम ब्लु र पिच पिंक
उपलब्धताः
मी ११ एक्स प्रो र मी ११ लाइट अथोराइज्ड मी स्टोर, अनलाइन र रिटेल पाटर्नरहरुमा ११ जुन २०२१ र १३ जुन २०२१ देखि उपलब्ध हुनेछ। शाओमी नेपालले ३० जुन २०२१ भन्दा अघि मी ११ एक्स प्रो खरीद गर्ने उपभोक्ताहरुलाई एक वर्षको ब्रेकेज इन्स्युरेन्स प्रदान गर्नेछ।

प्रतिक्रिया