चितवनको टाँडीमा रहेको बकुलहर अस्पताललाई शिक्षण अस्पताल बनाइने भएको छ।
वाग्मती प्रदेश सरकारले शिक्षा अस्पतालको रुपमा अघि बढाउने घोषणा गरेको हो।
मदन भण्डारी प्रतिष्ठानको सहयोगमा शिक्षण अस्पताल बनाइनेछ।
सुविधासम्पन्न अस्पतालको रुपमा विकास गरिने जानकारी प्रदेश सरकारको नीति तथा कार्यक्रममार्फत जानकारी दिइएको हो।
प्रतिक्रिया