वाग्मती प्रदेशले चकलेट उत्पादन गर्ने भएको छ।
चितवनमा दुग्ध प्रशोधन केन्द्र स्थापना गर्दै चकलेट समेत उत्पादन गर्ने प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।
आगामी वर्षभित्र चकलेट उत्पादन सुरु भइसक्ने नीति तथा कार्यक्रममार्फत प्रदेश सरकारले बताएको छ।
त्यस्तै हेटौंडामा समेत धूलो दूध उत्पादन गर्ने गरी दुग्ध प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ।
प्रतिक्रिया