ad ad

कारोबार


शपथलगत्तै अर्थमन्त्री पौडेलद्वारा तीन अस्पताललाई करिब ६ करोड उपलब्ध गराउने निर्णय

शपथलगत्तै अर्थमन्त्री पौडेलद्वारा तीन अस्पताललाई करिब ६ करोड उपलब्ध गराउने निर्णय

नेपालखबर
बैशाख ३१, २०७८ शुक्रबार ११:२०,

अर्थमन्त्री विष्णु पौडेलले शपथलगत्तै तीन अस्पताललाई पाँच करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका छन्।

शुक्रबार अर्थमन्त्रीको पद बहाली गर्दै पौडेलले अक्सिजन प्लान्ट र पाइपलाइन जडान गर्न तीन अस्पताललाई सो रकम निकासा गर्ने निर्णय गरेका हुन्।

डडेल्धुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्ज गरी ३ वटा अस्पताललाई रु ५ करोड ८३ लाख २४ हजार उपलब्ध गराउने निर्णय गर्दै पदभार ग्रहण गरेको पौडेलको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .