आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको कम्पनी सचिवमा उमा जोशी नियुक्त भएकी छन्।
उनी सो कम्पनीको कानुन विभाग प्रमुखसमेत हुन्।
सञ्चालक समितिको गत शुक्रबार बसेको ९६ औँ बैठकले जोशीलाई यही मंसिर २१ गतेदेखि लागु हुने गरी कम्पनी सचिवको समेत कार्य गर्ने गरी थप जिम्मेवारी दिएको नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले जनाएका छन्।
प्रतिक्रिया