ad ad

कारोबार


एनएमबी ‘ग्रिन फिक्सड डिपोजिट’को साथमा, प्रत्येक खातासँग आफ्नै विरुवा

एनएमबी ‘ग्रिन फिक्सड डिपोजिट’को साथमा, प्रत्येक खातासँग आफ्नै विरुवा

नेपालखबर
असार २३, २०७७ मंगलबार ११:३०,

एनएमबी बैंकले एनएमबी ग्रिन फिक्सड डिपोजिट शुरु गरेको छ।

बैंकका अनुासर ग्राहकहरुले आफ्नो प्रत्येक नयाँ एनएमबी ग्रिन फिक्सड डिपोजिटसँगै आफ्नो नाममा विरुवा रोपाउन पाउनेछन् ।

वातावरणीय संरक्षणलाई सघाउ पु-याउने कार्यलाई प्रवर्द्धन गर्न बैंकको नयाँ फिक्सड डिपोजिट आकर्षक सुविधाहरुको साथ प्रस्तुत गरेको जनाएको छ। जसमा उच्च ब्याजदर, लचिलो समयावधि, फिक्सड डिपोजिट रकमको १०० प्रतिशत कर्जा प्रदान गरिने छ।

‘एनएमबी ग्रिन फिक्सड डिपोजिट ब्यवसाय र हाम्रो वातावरणीय दायित्वप्रति सन्तुलन कायम गर्ने हाम्रो सचेत प्रयास हो। यस योजनाले हाम्रो मूल्यवान ग्राहकवर्गलाई उक्त प्रतिफल प्रदान गर्ने मात्र नभई मानवीय जिम्मेवारी पनि प्रदान गर्छ जुन हामी बस्ने वातावरणलाई सुरक्षित तुल्याउन सक्दछौं’, बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .